पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान
इलाम । इलामको सूर्योदय नगरपालिका–७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान घोडा स्याहारसुसारबाट सुरु हुन्छ । बिहान उठ्ने बित्तिकै घोडालाई दानापानी खुवाउने, सरसफाइ गर्ने र पर्यटक सेवाका लागि तयार पार्छन्...