सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ। सोलु हाइड्रोपावर लिमिटेडको आईपीओका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीका लागि...