चेकिङमा बसेका प्रहरीको हात भाँचिदिएको आरोपमा एक व्यवसायी पक्राउ
पोखरा । प्रहरीको हात भाँचिदिएको आरोपमा पोखरामा एक जना अटो मोबाइल व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनीत सदस्य तथा अटो व्यवसायी सौरभ थापा छन् ।...