नाफाखोरी चलाएको भन्दै भारतमाथि थप प्रतिबन्ध लाग्न सक्ने अमेरिकी अर्थमन्त्रीको चेतावनी
काठमाडौँ । अमेरिकी अर्थमन्त्री स्कट बसेन्टले भारतमाथि थप प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी समाचार च्यानलसँगको अन्तर्वार्तामा उनले रुसबाट सस्तोमा तेल किनेर रिफाइन गरेपछि भारतले महँगोमा बिक्री गर्दै...