हवाई फायर गरी करिव २ सय १० किलो गाँजासहित पाँच जना नियन्त्रणमा
सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि दुई राउन्ड हवाई...