सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, एक घाइते
काठमाडौँ । सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा...