बुटवलमा स्कुटर दुर्घटना, चालकको मृत्यु
काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ एकतापथका २१ वर्षीय रिवा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।...