एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकको मृत्यु, पाँच घाइते
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुलीमा बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी दुई विद्यार्थीसहित पाँच जना घाइते भएका प्रहरीले जनाएको छ ।...