‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्क्यामर तथा अन्य अपराधीको निगरानीका लागि सरोकार भएका सबैलाई आग्रह गरेको छ । प्रशासनका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा आज जारी सूचनामा...