दक्षिण-पूर्वी एसियाका अवैध स्क्याम सेन्टरबाट ६८७ नेपाली उद्धार
काठमाडौँ । दक्षिण-पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालन भइरहेका अवैध अनलाइन स्क्याम सेन्टरमा फसेका नेपाली नागरिकको उद्धार कार्य जारी रहेको सरकारले जनाएको छ । हालसम्म ६ सय ८७ जना नेपालीलाई उद्धार...