भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली अधिकृतहरूसँग अन्तरक्रिया
काठमाडौँ। भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको कमाण्ड तथा स्टाफ तालिममा सहभागी अधिकृतहरूसँग अन्तरक्रिया गरेका छन्। भाद्र २ गते भएको अन्तरक्रियामा मध्यम...