च्याटजीपीटी प्रयोग गरी प्रधानमन्त्री राहत कोषको नक्कली स्टेटमेन्ट बनाएको आरोपमा एक पक्राउ
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा...