ह्वाइट हाउसको चिफ अफ स्टाफमा स्टेफन मिलर नियुक्त हुँदै
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको चिफ अफ स्टाफमा स्टेफन मिलरलाई नियुक्त गर्ने घोषणा गरेका छन् । ट्रम्पले शुक्रवार सामाजिक सञ्जालमार्फत आगामी नोभेम्बर ९ देखि मिलरले सुसी वाइल्सको...