विद्यार्थी लक्षित एलपी ग्यास आपूर्ति सुनिश्चित गर्न निर्देशन
काठमाडौँ । उपत्यकाभित्र सञ्चालनमा रहेका होस्टेलहरूमा बसोबास गर्ने विद्यार्थीहरूको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै एलपी ग्यासको आपूर्ति व्यवस्थापन सुदृढ बनाउन सम्बन्धित निकायले निर्देशन दिएको छ। होस्टेल व्यवसायीको प्रतिनिधि संस्था र नेपाल...