‘स्ट्रबेरी’खेतीबाट वार्षिक तीस लाख आम्दानी
काभ्रेपलाञ्चोक । तीन वर्षदेखि निरन्तर स्ट्रबेरी (भुइँऐसेलु)खेतीमा रमाएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । यसबाट उनले वार्षिक रु ३० लाखको आम्दानी पनि गरिरहेका...