स्थलगतरुपमै न्याय दिँदै दक्षिणकालीको न्यायिक समिति
काठमाडौँ । दक्षिणकाली नगरपालिकाको न्यायिक समितिमा आउने अधिकांश जग्गा विवादका उजुरीस्थलगतरुपमै प्राविधिक लगी नापजाँच गरेर समाधान हुने गरेको छ । विसं २०२२ को नापीअनुसार र स्थलगतरुपमा जग्गाको विवरण फरक परेकाले...