झापामा जापानिज इन्सेफ्लाइटिसको अध्ययन गर्न स्थलगत टोली परिचालन
भद्रपुर (झापा) । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो अवस्था अध्ययन गर्न स्थलगत टोली परिचालन गरिएको छ । जिल्लामा पछिल्लो चार महिनामा १० जनामा संक्रमण पुष्टि भएको...