चार दिने भ्रमणका लागि भारतीय स्थलसेनाध्यक्ष सेठ काठमाडौँमा
काठमाडौँ। भारतीय स्थलसेनाध्यक्ष जनरल धिरज सेठ चार दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका छन्। प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठले भ्रमण अवधिमा उच्चस्तरीय भेटवार्ता गर्नुका साथै विभिन्न...