म्याग्दीमा थपिए संघीय सरकारका तीन वटा कार्यालय
काठमाडौँ । म्याग्दीमा संघीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ । संघीय खानेपानी...