लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिम: खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला
काठमाडौँ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारमा स्थानीय महिलाहरूका लागि गहुँको छाली (परालको माथिल्लो भाग) बाट विभिन्न कलात्मक सामग्री निर्माण गर्ने उद्देश्यले विशेष हस्तकला तालिम दिइएको छ । लुम्बिनी विकास कोष र...