स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खारेज नगर्न कर्मचारीको अपिल, पुनर्संरचना र सम्मानजनक व्यवस्थापनको माग
काठमाडौँ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (एलडीटीए) का कर्मचारीहरूले संस्था खारेज नगरी समयसापेक्ष पुनर्संरचना गर्न सरकारसँग माग गरेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमक्ष अपिल गर्दै...