‘राजनीतिक स्थायित्व दिगो विकास र समावेशी न्यायको आधार’ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दीर्घकालीन विकास, आर्थिक उन्नति र सामाजिक न्याय सुनिश्चित गर्न राजनीतिक स्थायित्व अपरिहार्य रहेको स्पष्ट पारेका छन्। आइतबार काठमाडौँमा आयोजित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको...