माओवादीले टुङ्ग्यायो पदाधिकारी र स्थायी कमिटी सदस्य (सूचीसहित)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । माओवादीले बुधबार मातहतको कमिटीलाई १३ बुँदे सर्कुलर जारी गर्दै स्थायी, केन्द्रीय र...