फरेन्सिक क्षेत्रका विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन सरकारको प्रस्ताव
काठमाडौँ । सरकारले विधि विज्ञान (फरेन्सिक साइन्स) सम्बन्धी विशेषज्ञ पदमा नियुक्तिका लागि स्नातकोत्तर तहको शैक्षिक योग्यता अनिवार्य गर्ने प्रस्ताव अघि सारेको छ। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा...