काँग्रेसद्वारा सांसदका स्वकीय सचिव नियुक्तिका लागि कार्यविधि जारी, स्नातक उत्तीर्ण अनिवार्य
काठमाडौँ । नेपाली काँग्रेसले संघीय संसद्का प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यका लागि स्वकीय सचिव नियुक्तिको मापदण्ड तय गर्दै नयाँ कार्यविधि लागू गरेको छ। संसदीय अध्ययन, कानुन निर्माण, नीति विश्लेषण...