धार्मिक आस्थाको अधिकारप्रति देउवाको जोड, आफू कुनै समुदायविरुद्ध नरहेको स्पष्टोक्ति
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो धार्मिक आस्था हिन्दु धर्मप्रति रहेको उल्लेख गर्दै आफू कुनै धर्म वा समुदायको विरोधमा नरहेको स्पष्ट पारेका छन्। काँग्रेसको संस्थापनइतर समूहद्वारा आयोजित राष्ट्रिय...