‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न
काठमाडौँ । स्पाइनी मुभिज प्रालिको आयोजनामा यहाँ जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहका बीच ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ सम्पन्न भएको छ । महोत्सवमा राष्ट्रिय विधामा १४ र अन्तर्राष्ट्रिय...