बङ्गलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु
ढाका । बङ्गलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार एउटा खचाखच यात्रुले भरिएको स्पिडबोट (तीव्र गतिमा दौडिने डुङ्गा)...