स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक
काठमाडौँ । स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरूबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले आकस्मिक उच्चस्तरीय बैठक बोलाएका छन्। गृहसचिव गोकर्णमणि दवाडी, प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा,...