जेन जेड स्मारक पार्क बनाउने सरकारको निर्णय
काठमाडौँ। सरकारले जेन जेड आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेन जेड स्मारक पार्क बनाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेन जेड आन्दोलनका क्रममा मारिएका शहीदहरूको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय...