विश्व स्मार्टवाच बजारमा हुवावे पहिलो, बजार हिस्सा २१ प्रतिशतभन्दा बढी
काठमाडौँ । सन् २०२६ को पहिलो छ महिनामा विश्व स्मार्टवाच बजारमा हुवावे पहिलो स्थानमा रहेको कम्पनीले जनाएको छ। हुवावेले जारी गरेको विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय तथ्यांक संस्था आईडीसीको ‘त्रैमासिक वेयरेबल डिभाइस ट्र्याकर’...