स्मार्टसेल प्रकरण अदालतमा विचाराधीन, भ्रामक समाचार प्रकाशन नगर्न सीआईबीको आग्रह
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्टसेलसँग सम्बन्धित अनुसन्धानका विषयमा भ्रामक तथा तथ्यहीन समाचार प्रकाशन तथा सम्प्रेषण नगर्न आग्रह गरेको छ। सीआईबीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल...