दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
काठमाडौँ । स्मार्ट सेलसँग सम्बन्धित अनियमितता प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भण्डारीलाई बिहीबार साँझ ललितपुर महानगरपालिका–२३ धापाखेल क्षेत्रबाट...