भारतीय प्रधानमन्त्री मोदीद्वारा भारतीय पाइलटको प्रशंसा
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई-तेल अभिभ उडानमा सह–पाइलटसँग विमानको नियन्त्रणका लागि संघर्ष गर्दा घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छरको साहसको प्रशंसा गरेका छन् । उनले क्याप्टेन मच्छरलाई ‘नायक’...