मुख्यमन्त्री शाही र राजदूत बासबीच शिष्टाचार भेट
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक तथा कूटनीतिक सम्बन्ध स्मरण...