पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर (बूढथापा) स्मृतिग्रन्थ सार्वजनिक
काठमाडौँ । वि.सं. २०१५ को पहिलो जननिर्वाचनमा अछाम-बाजुरा (नम्बर-७२) बाट अत्यधिक मतले निर्वाचित दिलबहादुर कुँवर (बूढथापा) को स्मृतिग्रन्थ काठमाडौँमा सार्वजनिक गरिएको छ। नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले एक...