साहित्य सन्ध्या-गोविन्द भट्ट स्मृति पुरस्कार वासुदेव त्रिपाठीलाई
काठमाडौँ । यस वर्षको साहित्य सन्ध्या-गोविन्द भट्ट स्मृति पुरस्कार वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ । वि.सं. २०३९ देखि साहित्यिक गतिविधि गर्दै आएको संस्था साहित्य सन्ध्याद्वारा आज यहाँ...