स्याउमा १३२ केभी क्षमताको सबस्टेशन औपचारिक सञ्चालनमा : सुदूरपश्चिम प्रदेशमा सहज विद्युत् उपलब्ध हुने
काठमाडौं । डडेलधुराको स्याउलेमा १३२ केभी क्षमताको सबस्टेशन सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमरगढी नगरपालिका–१ दूधकाँडेमा सरकारको लगानीमा निर्माण भएको १३२/३३ केभी सबस्टेशनको उद्घाटन गरेपछि सुदूरपश्चिम...