आफ्नै स्याटलाइट बनाउन जापानसँग नेपालले राख्यो प्राविधिक सहयोगको अपेक्षा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालले आफ्नै स्याटलाइट बनाउन जापानसँग प्राविधिक सहयोगको अपेक्षा गरेको बताएका छन् । बिहीबार काठमाडौँस्थित हिलटन होटेलमा भएको ‘नेपाल-जापान आइटी फोरम...