सार्वजनिक प्रश्नपछि मन्त्री सचिवालयका स्वकीय अधिकृत लोकबहादुर भण्डारी पदमुक्त
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय अधिकृत लोकबहादुर भण्डारीलाई पदमुक्त गरिएको छ। मन्त्रालयले सोमबार भण्डारीलाई २०८२ साउन २६ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको जानकारी गराएको पत्र...