एनसेलबारे छानबिन गर्न गठित समितिविरुद्ध स्वतन्त्र नागरिक समूहको खबरदारी
काठमाडौँ । स्वतन्त्र नागरिक समूहले एनसेल खरिद बिक्री प्रकरण र विवादास्पद छानबिन समितिको विरुद्ध खबरदारी गर्दै प्रदर्शन गरेको छ । शनिबार काठमाडौँको लैनचौरस्थित एनसेल केन्द्रीय कार्यालयमा समूहले एनसेल समितिविरुद्ध खबरदारीका लागि...