१५ वर्षको स्वनिर्वासनबाट स्वदेश फर्कँदै थाई पूर्वप्रधानमन्त्री सिनावात्रा
बैङ्कक । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा मङ्गलवार स्वदेश फर्कने उनकी छोरी पेतोङतार्न सिनावात्राले बताएकी छन् । सन् २००६ मा भएको सैन्य ‘कू’ मा सत्ताच्युत भएका ७४ वर्षीय अर्बपतिले १५ वर्ष...