‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि संविधान विपरीत’ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि संविधान विपरीत रहेकाले आफूहरूले विरोध जनाएको बताएका छन्। शुक्रबार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको उद्योग व्यवसायी...