‘सरकार आर्थिक रूपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन’ : मन्त्री गुप्ता
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रूपमा कमजोर भएको कारण अत्यावश्यक कामहरू गर्न नसकेको बताएका छन्। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण...