‘स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा अध्ययन आवश्यक’: स्वास्थ्य मन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी वा श्रमिकको रूपमा रूपान्तरण गर्ने विषयमा नीतिगत तथा कानूनी अध्ययन आवश्यक रहेको बताएकी छन् । राष्ट्रिय...