दिवंगत पितृको सम्झनामा स्वयम्भूमा पूजाआजा
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा दिवंगत आफन्तको सम्झनामा विशेष पूजाआजा गरिएको छ । बौद्ध धर्मावलम्बीले एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा परम्परागत बाजागाजासहित स्वयम्भूमा पूजाआजा गरेका हुन् ।...