‘काँग्रेसले सरकार चलाएको २०४६ देखि २०५१ स्वर्णिम युग थियो’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्म पार्टीले सरकार चलाएको समयलाई काँग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन् । पार्टीको प्रतिज्ञा पत्रका सन्दर्भमा आज भएको खुला...