सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ मा स्ववियू निर्वाचन
दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ । विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय...