२९ फाल्गुन २०८२, शुक्रबार
रौतहटमा ‘स्वाइन फिभर’ लागेर बंगुर मर्न थाले
चन्द्रपुर (रौतहट) । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बंगुर मर्न थालेका छन् । यो रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बंगुर मरेका पशु चिकित्सक डा.सुलभ चौधरीले बताएका छन्...