सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक
काठमाडौँ । १०३ वर्षीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत उनको स्वास्थ्य अवस्था चिन्ताजनक भएको निर्देशक प्रा।डा। सुरज बज्राचार्यले जानकारी दिए। ‘जोशीज्यूको...